यस कार्यक्रममा जनउत्थानको १६ वर्षपुगेका बाल सदस्यहरुले शेयर र चालु खाता खोलेमा मोबाइल बैंकिङ एप फ्री र जनउत्थान मायाको चिनो उपलब्ध गराइ युवा सदस्य स्वागत कार्यक्रम गरिनेछ ।