नया वर्ष नया कक्षामा जनउत्थानको कपि उपहार

नया वर्ष नया कक्षा अब जनउत्थानको कपि उपहार

२०८२ बैशाख ४ गते

हरेक वर्षजस्तै यस वर्षपनि नया वर्षो शुरुवात संगै जनउत्थान साकोसमा बचत खाता भएका १६ वर्षमुनिका बालबालिकाहरु जस्ले आफ्नो बचत आफै बुझाउन आउछन उनीहरुलाई संस्थाको तर्फाट नया वर्षो प्रारम्भमा नया कक्षामा जनउत्थानको कपी उपहार दिने व्यवस्था भएकोले यहि बैशाख र जेष्ठ महिनामा आ-आफ्नो बाल बालिकाहरुलाई आफ्नो सेवा केन्द्रमा लगेर आफ्नो बचत आफै बुझाउन लगाई वर्षो एक पटक मात्र यो उपहार लिन सबैलाई जानकारी गराइन्छ । यस वर्षपनि करिब ५५०० जना बालबालिकाहरुलाई कपि वितरण गर्ने योजना छ ।

 

Read More..

जनउत्थान छात्रवृत्ती २०८२ सम्बन्धि सूचना

हरेक वर्षप्लस टु र स्नातक अध्ययन गर्ने विद्यार्थीहरुलाई जनउत्थान छात्रवृत्ती वितरण गरिने भएकोले यस वर्षपनि ८० जनालाई यो छात्रवृत्ती वितरण गर्न गइरहेको हुँदा उक्त सुविधा लिन चाहने इच्छुक यस संस्थाको शेयर सदस्यहरुको एकाघरको छोरा छोरी तथा स्वयम आफैले यस संस्थाको कार्यालयमा अघिल्लो कक्षाको मार्कसीटको फोटोकपी, शेयर सदस्यको परिचय पत्रको फोटोकपी र विद्यालयको विद्यार्थी परिचयपत्र सहित मंसिर २० गते भित्र कार्यालयमा बुझाउन सबैलाई जानकारी गराइन्छ । त्यसमध्ये विभिन्न सूचकहरुको आधारमा हरेक सेवा केन्द्रबाट सदस्य संख्याको आधारमा कोटा अनुसार छनौट गरि पौषको पहिलो शनिबार हुने सेवा केन्द्र स्तरिय वाषिर्क उत्सवको दिन उक्त छात्रवृत्ती वितरण गरिनेछ ।

Read More..

कर्मचारीहरुको सदस्य सेवा क्षमता अभिवृद्धि तालिम

जनउत्थान साकोसको कर्मचारीहरुलाई पोखरामा १ दिन कर्मचारी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको थियो । तालिममा सिटिजन लाइफ इन्सुरेन्सको सर्ीर् इ ओ पोषकराज पोख्रेल सरले सहजिकरण गर्नु भएको थियो भने तालिममा ७४ जना कर्मचारहिरुको सहभागिता थियो । यसै क्रममा पोखराको पुम्दीभुम्दीको शिव मन्दिर, डि्रम सीटी र फेवातालको आरतीको पनि अवलोकन गरिएको थियो ।

Read More..