जनउत्थानको कार्यक्षेत्र भित्र कोहि पनि सदस्य सुत्केरी भए सुत्केरी भएको ४२ दिन भित्र नजिकको वरिपरिको शेयर सदस्यहरु र कर्मचारी मिलेर सुत्केरी भेटघाट गरिनेछ । यसमा जनउत्थानको तर्फाट सुत्केरी शेयर सदस्य भए पोसिलो आहार र मायाको चिनो दिएर स्व्ाागत गरिनेछ भने सदस्य नभए नया शेयर सदस्य बनाएर मायाको चिनो उपलब्ध गराइनेछ । बच्चाको नाममा संस्थाले तोकेको रकम राखि खाता पनि खोलिनेछ ।
