Welcome

हाम्रो वेवसाइटमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं ।
आज सम्म आउदा हामीमा आत्मविश्वास बढाउने र निरन्तर सहयोग गर्नुहुने यहाँहरु जस्तै वेवसाइट भिजिर्टसहरु, विभिन्न संघ संस्था, शुभचिन्तक तथा शेयर सदस्यहरुप्रति हामी आभारी छौं । यहाँहरुको प्रत्यक्ष अप्रत्यक्ष सहयोगहरु हाम्रो इतिहासमा स्वर्ण अक्षरले लेखिनेछन । आगामी दिनहरुमा पनि यहाँहरुको निरन्तर माया र सहयोग पाइरहने अपेक्षा गरिरहेका छौं । हामी यहाँहरुलाई अझै गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दछौ ।
गिरी प्रसाद पुन
का व अध्यक्ष

Read More

हाम्रा सेवाहरु

समयको आवश्यकता संगसंगै हामि सेवा सुविधा चुस्त बनाउन सदैव क्रियाशिल छौं

बचत सेवा

Janautthan Saving & Credit Cooperative : बचत सेवा

Get Details

ऋण सेवा

Janautthan Saving & Credit Cooperative : ऋण सेवा

Get Details

अन्य सदस्य सेवा

Janautthan Saving & Credit Cooperative : अन्य सदस्य सेवा

Get Details

सदस्य सम्मान कार्यक्रम

Janautthan Saving & Credit Cooperative : सदस्य सम्मान कार्यक्रम

Get Details

जनउत्थान समाचार

जनउत्थान सहकारीका गतिविधिहरु हेर्नुहोस

तपाइको सहयोगको लागि धेरै सोधिने प्रश्न र तीनका उत्तरहरु यहाँ समावेश छन्

janautthan.com मा गएर नयाँ सदस्यताको लागि आवेदन दिनु पर्दछ

hello test are you fine, hope you doing best thanks

संस्थाको भिजन २०८८ को लक्ष्य पुरा गर्न हाम्रा शेयर सदस्यहरुले गरेको सहयोग सह्रानिय र अतुलनीय छ । यहाहरुको विश्वास र आत्मियताप्रति हामी कर्मचारी परिवार आभारी छौं । हामी संचालक समितिले बनाइ दिएको नीतिहरु भित्र रही यहाहरुलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न र यहाहरुले देखेको सपना पूरा गर्न सधै प्रतिवद्ध र तत्पर छौं । यहाहरुको सल्लाह सुझाव हाम्रा लागि सधै मार्गदर्शन रहनेछ । यहाहरु यस संस्थाको मालिक हो मालिकको सेवा गर्नु नै हामी सबै कर्मचारीको धर्म हो । यहाहरुको बचत र लगानीको सुरक्षा गर्न हामी सधै पहरेदारको रुपमा खटिरहने र आगामी दिनमा अझ नया नया आद्युनिक सेवा सुविधा प्रदान गर्दै यहाहरुको कुनै पनि वित्तीय समस्यामा जनउत्थानको उपस्थिति गराउने साथै यहाहरुको चाहाना र आवश्यकता अनुसारको सपनाहरु पुरा गर्नको लागि आवश्यक कुनै पनि वित्तीय सेवाहरु जति सक्दो छिटो छरितो र सजिलोसँग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछौं । हामी यहाहरुमा जात धर्म र वर्गको आधारमा कुनै पनि पक्षपात पर्ूण्ा व्यवहार देखाउनेछैनौं । सबै सदस्यको गुणस्तरीय जीवन बनाउनु हाम्रो अभियान हो ।

रनबहादुर थापा

व्यवस्थापक

बचत तथा ऋण सहकारीको जन्मदाता जर्मनका एफ डब्लु राइफिसनले एकका लागि सबै र सबैका लागि एक भनेका छन् । यसले आदर्श समाज निर्माणमा सहकारी मूख्य आधार हो भन्ने कुरा बुभन सकिन्छ । अबको संसारमा एक्लै रहेर केहि गर्न सकिदैन तर स्थानीय साधन श्रोत, सीप र क्षमताको ब्यापक प्रयोग गर्दै सबै मिलेर काम गर्‍यौ भने अन्तराष्ट्रिय सहकारी सिद्धान्त भित्र रही सहकारीले गर्न नहुने काम बाहेक सबै कुरा सम्भव छ । त्यसैले समुदायमा छित्रिएर रहेको पूजीलाई एकतृत गर्दै देशको उत्पादनशील क्षेत्रमा लगानी बढाएर देशको उत्पादन बर्ढाई आयातलाई प्रतिस्थापन गर्दै देशलाई आत्म निर्भर बनाउन सहकारीको मूख्य भुमिका हुन सक्छ । समाजको सबै जात धर्म लिंग संस्कृति राजनितिक आस्था भएका मानवबीच कुनै पनि भेदभाव नगरिकन मिलिजुली काम गर्ने क्षेत्र नै सहकारी हो । यसै अभ्रि्रायलाई आत्मसात गरी खोलिएको जनउत्थान सहकारीमा यहाहरु सबै शेयर सदस्य बनि यस संस्थाको मालिक बन्नु भएको छ । हामीलाई सहकारी अभियानमा साथ दिनु भएको छ । यहाहरुले हामी संचालक प्रति गरेको विश्वासले हामीलाई अझ जिम्मेबारी थपेको छ । यो जिम्मेबारी पुरा गर्न हामी सधै तत्पर छौं ।

गिरी प्रसाद पुन

का व अध्यक्ष